दफा २०
विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता

विश्वविद्यालयमा भर्ना हुन तोकिए बमोजिमको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ ।